सहृदयता दर्शन
आशा, आत्मविश्वास र आत्मीयता
प्रीत नै प्रीत भरिपूर्ण यो सहृदयता ।
लक्ष्यमा स्पष्टता भावमा दिव्यता
अभ्युदय सुखोदय मार्ग यो सहृदयता ।।
(२०८१.०४.०९)
'आयोदधौम्य' निर्मलमणि अधिकारीद्वारा रचित / लिखित सामग्रीहरु । मुख्यतः साहित्यिक रचनाहरु ।
सहृदयता दर्शन